@mohan25.14: आईसीसीले एनपीएलको तेस्रो संस्करणलाई स्वीकृति दिएपछि आज आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले एनपीएलका खेलले आधिकारिक टी–२० मान्यता पाउने वा नपाउने विषयमा सोमबारसम्म टुंगो लाग्ने जानकारी दिएका छन्। आईसीसीले यस संस्करणलाई मात्रै स्वीकृति दिएको र प्रतियोगिता सम्पन्न भएको ६० दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ। उक्त प्रतिवेदनका आधारमा आईसीसीले आगामी संस्करणका लागि एनपीएलको मान्यताबारे निर्णय गर्नेछ। स्वीकृतिअनुसार प्रत्येक टोलीले बढीमा ८ विदेशी खेलाडी राख्न पाउनेछन्। जसमा ७ जनासम्म टेस्ट राष्ट्रका र कम्तीमा एक जना एसोसिएट राष्ट्रका खेलाडी अनिवार्य हुनेछन्। #NPLSeason3 #NepalCricket #viral #fyp #trending

♥︎ 🅜︎🅡︎༆🅜︎🅞︎🅗︎🅐︎🅝︎ ♥︎
♥︎ 🅜︎🅡︎༆🅜︎🅞︎🅗︎🅐︎🅝︎ ♥︎
Open In TikTok:
Region: IN
Saturday 17 October 2026 07:21:57 GMT
1134
96
1
1

Music

Download

Comments

sandesh0885
sandesh Bishokarma :
❤️❤️❤️
2026-10-17 07:48:54
1
To see more videos from user @mohan25.14, please go to the Tikwm homepage.

Other Videos


About