@duranguito90:

Duranguito
Duranguito
Open In TikTok:
Region: US
Thursday 22 October 2026 17:21:08 GMT
368
13
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @duranguito90, please go to the Tikwm homepage.

Other Videos

मलेसियामा कार्यरत नेपाली श्रमिक प्रेम मगरको मृत्यु मलेसियामा एक नेपाली श्रमिकको मृत्यु भएको छ। पाल्पा जिल्ला घर भएका प्रेम मगर करिब चार महिनाअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए। उनी जोहोर बारुको सेनाईस्थित Insut Malaysia Sdn. Bhd. कम्पनीमा कार्यरत थिए। प्राप्त जानकारीअनुसार, प्रेम मगर हिजो राति खाना खाएर सुतेका थिए। तर, आज बिहान काममा जाने समय हुँदा उनी नउठेपछि उनको मृत्यु भएको जानकारी प्राप्त भएको छ। विदेशमा रोजगारीका लागि पुगेका एक नेपाली युवाको यसरी दुःखद निधन भएको खबरले परिवार, आफन्त तथा नेपाली समुदायमा शोक छाएको छ। मृत्युको वास्तविक कारणबारे भने सम्बन्धित निकायबाट आधिकारिक पुष्टि हुन बाँकी छ। दिवंगत प्रेम मगरप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु#harttaching #sadnews😭😭 #nepaliboy #sadvibes🥀 #fypppppp0pppppppppppppppppppppppp

About