@shankarghayal22: साढे ४ लाख फलोअर्स भएको टिकटक अकाउन्ट ब्यान्ड भएपछि त`नावमा करिश्मा केसी! चर्चित मोडल तथा सामाजिक सञ्जाल इन्फ्लुएन्सर करिश्मा केसीलाई ठूलो झ`ट्का लागेको छ। करिब साढे ४ लाख फलोअर्स रहेको उनको टिकटक अकाउन्ट ब्यान्ड भएपछि उनी त`नावमा परेको बताइएको छ। करिश्माले टिकटकमा दैनिक जीवनसँग सम्बन्धित रमाइला भिडियोहरू पोस्ट गर्दै आफ्ना दर्शकसँग जोडिने गरेकी थिइन्। ठूलो फलोअर्स संख्या रहेको अकाउन्ट ब्यान्ड भएपछि उनको लोकप्रियतामा समेत असर पर्न सक्ने देखिन्छ। तर, उनको अकाउन्ट किन ब्यान्ड भयो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन। अकाउन्ट पुनः सञ्चालनमा आउँछ वा आउँदैन भन्ने पनि स्पष्ट हुन सकेको छैन। तपाईंलाई के लाग्छ, करिश्माको टिकटक अकाउन्ट फेरि खुल्ला त? #KarishmaKC #TikTokNepal #NepaliInfluencer #NepaliNews #socialmedia

ghayalshankar
ghayalshankar
Open In TikTok:
Region: NP
Monday 26 October 2026 02:02:12 GMT
8207
254
3
0

Music

Download

Comments

dyl3u
Śuhañi Chaudhary :
❤️❤️❤️
2026-10-26 14:29:49
1
bhuwanshrestha235
bhuban Shrestha Udayapur UAE :
2026-10-26 10:53:35
0
poudelkanxa235
poudel kanxa🇳🇵🇳🇵🇶🇦🇶🇦 :
🥰🥰🥰
2026-10-26 06:20:53
1
To see more videos from user @shankarghayal22, please go to the Tikwm homepage.

Other Videos


About