@azizullahshalgara:

azizullah
azizullah
Open In TikTok:
Region: PK
Tuesday 27 October 2026 16:22:58 GMT
7366
214
22
36

Music

Download

Comments

shoaibahmad514
shoaib Ahmed :
kon se jaga he
2026-10-27 22:15:50
0
sajidkh623
Sajid. Khan. :
tobama da. yrr. sng safia sa galka.
2026-10-27 19:15:44
0
amir.rahman63
Amir Rahman :
😂😂😂😂😂
2026-10-27 19:13:44
0
shoaibahmad514
shoaib Ahmed :
kon sa market hey yar
2026-10-27 22:15:36
0
sajidkh623
Sajid. Khan. :
allaha da rahien ka ror
2026-10-27 19:15:23
0
salarshah1361
$©¢[UsmanSalaR] ¿¶❣️🥀❣️ :
🥰🥰🥰
2026-10-27 21:09:40
0
asadullah90455
Asad Ullah :
😂😂
2026-10-27 21:02:49
0
user8719698700413
user8719698700413 :
😂😂😂
2026-10-27 20:23:56
0
raheem.khan.khan11
Raheem 777 :
🥰🥰🥰
2026-10-27 19:39:59
0
bdulwaheed8
bdulwaheed8 :
❤️❤️❤️
2026-10-27 19:36:06
0
asadmmafighter
ASAD THE WOLF🐺☝️🤼‍♂️ :
[Heartwarming][Heartwarming][Heartwarming]
2026-10-27 19:11:04
0
maazkhan95625
Maaz khan 🏏❤️ :
♥️♥️♥️
2026-10-27 19:04:30
0
qudrattareen500
qudrat Tareen 500 :
💖💖💖
2026-10-27 19:01:32
0
aamirmohammedgalj
[email protected] :
[Sad][Sad][Sad]
2026-10-27 19:01:13
0
musakhan8721
🇧🇬Moosa king 🇧🇬 :
😊😊😊
2026-10-27 19:00:38
0
zainshahzainsh0
Zain Shah Zain Shah :
😁😁😁
2026-10-27 18:55:27
0
ahmedafridi1027
MK💸 :
❤️❤️❤️
2026-10-27 18:05:43
0
rafiqkhan2026
😎رفیق 🤨پشتون 🫡 :
🥰🥰🥰
2026-10-27 17:44:17
0
hafee397
⚜️HAFIZ KHAN OFFICIAL⚜️ :
🥰🥰🥰
2026-10-27 17:07:04
0
haseebbadizai
Haseeb khan :
😭😭😭
2026-10-27 16:53:38
0
meenullah34
aminullah :
🥰🥰🥰
2026-10-27 16:37:14
0
kakar.janan93
() :
😭😭😭
2026-10-27 22:03:22
0
To see more videos from user @azizullahshalgara, please go to the Tikwm homepage.

Other Videos

रवि लामिछानेविरुद्ध यसरी षडयन्त्र गरेका थिए कांग्रेस/एमालेले, पीडितले धमाधम मुख खोल्दै। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले पनि सहकारी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका छन् । वेथिति र भ्रष्टाचारविरुद्ध अभियान चलाएर राजनीतिमा उदाएका लामिछानेलाई रोक्न तत्कालीन समयका कांग्रेस र एमालेले प्रत्यक्ष संलग्नता नभए पनि सहकारीमा जबरजस्ती मुछेर मुद्दा लगाएका थिए । तर जनताले स्वीकारेनन् । ४० लाख नागरिकले हस्ताक्षर गरेर विरोध गरे । नवयुवाको ठूलो विद्रोह भयो । जनताले झण्डै दुईतिहाइ मत दिएर लामिछानेको दल रास्वपालाई सत्ता सञ्चालनको म्याण्डेड दिए । तर त्यतिबेलाको मुद्दा अझै बोकेर हिँडेका छन् सभापति लामिछाने । लामिछानेले एकपटक कांग्रेस एमालेले मुद्दा हालेर गुन लगाइदिएका छन्, त्यही तिर्दैछु भनेर व्यंग्यात्मक जवाफ पनि अदालतमा तारेख बुझ्न जाँदा दिएका थिए ।  अहिले फेरि कांग्रेस एमालेले कसरी सहकारीमा जबरजस्ती रविलाई मुछेका थिए भन्ने तथ्य बाहिर आएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सोमबार चितवन पुग्दा सहकारी पीडितले रवि लामिछानेविरुद्ध आफूहरुलाई जाहेरी दिन लगाएको खुलासा गरेका छन् । उनीहरुले प्रहरीले आफै मस्यौदा लेखेर ल्याएको र आफूहरुले हस्ताक्षरमात्रै गरिदिएको खुलासा गरेका हुन् । 'रवि लामिछानेलाई मुद्दा हाल्न आइजा, मुद्दा हाल भन्ने यही प्रहरी हो । प्रहरीले मुद्दा हाल्न आइजा भनेर हामीलाई साइन गरायो । ड्राफ्ट भित्रबाट लेखेर हामीले मुद्दा हालेको हो,' एक पीडितले भने । तत्कालीन समयमा कांग्रेस एमालेको सरकारले कसरी प्रहरी प्रयोग गरेर रविलाई फसाएको थियो भन्ने पीडितको वयानले देखाएको रास्वपाका नेताहरु बताउँछन् ।  यसअघि पनि केही पीडितहरुले आफ्नो सादा उजुरीलाई प्रहरीले रविविरुद्ध दुरुपयोग गरेको भन्दै आपत्ति जनाएका थिए । रुपन्देही तिलोत्तमाकी पूजा न्यौपानेले आफूले रविविरुद्ध जाहेरी नदिएको तर तर रवि लामिछानेसहितलाई उजुरी दिएको भन्दै मेरो नाम उजुरीकर्ताको पहिलो नम्बरमै राखिएकोमा सार्वजनिकरुपमै आपत्ति जनाएकी थिइन् ।  यसैगरी प्रहरीले रविविरुद्ध मुख्य जाहेरीकर्ता बनाएका नारायण पहराईले आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी नदिएको खुलासा गरेका थिए । त्यसपछि अर्की जाहेरीकर्ता गीता आचार्यले पनि रकम फिर्ताका लागि दिएको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताएकी थिइन् ।  छलफलमा मन्त्री रावलले पुरानो सत्ताले राम्रो नियमन नगर्दा सहकारीको बेथिति मोलाएको भन्दै अब सरकारले सबैको बचत फिर्ता गराउने र सहकारी बचतकर्तालाई न्याय दिनेगरी काम गरिरहेको बताइन् #RabiLamichhane  #Bee_kashsanjyal

About