@yakup.king_shake:

Yakup.king_shake
Yakup.king_shake
Open In TikTok:
Region: TM
Wednesday 28 October 2026 02:53:28 GMT
132
5
1
6

Music

Download

Comments

yakup.king_shake
Yakup.king_shake :
layk bayay
2026-10-28 06:10:18
0
To see more videos from user @yakup.king_shake, please go to the Tikwm homepage.

Other Videos

#foryou✍️❣️  #creatorsearchinsights   प्रेम के हो भनेर त्यो प्रेम गर्ने प्रेमीलाई सोध  जसले आफ्नो भाग्यमा छैन भनेर थाहा  हुँदाहुँदै पनि उसैसँग प्रेम बसेको छ 😍❤❣️❣️ !!!! यो प्रेम भन्ने कुरा नि मान्छेको रङ्ग रूपलाई  हेरेर समय र ठाउँलाई छनोट गरेर प्रेम गर्छु  भनेर हुने कुरा होइन रहेछ❣️❣️!!!  कहाँ कति  खेर कोसँग अचम्म तरिकाले  प्रेमको त्यो प्रतीक सुवासनाका वासनाहरु  फुल्न थाल्दो रहेछन् जुन कुरालाई हजार चोटी  रोक्न खोजेर पनि नसकिने यो प्रेमको परिभाषा  अचम्मको छ!❤❣️❣️😍!!  भाग र भाग्यसँग भन्दा पनि मन र मुटुसँगको  गहिरो सम्बन्ध हुँदोरहेछ। भाग र भाग्यले त  छुटाउने र मिलाउने काम गर्छ भन्ने सुनेको थिए  तर सबैभन्दा मजबुत सम्बन्ध त मन र मुटुसँग  हुँदो रहेछ❤❤ 🫀!!! भाग्यले जोडेको सम्बन्धहरूलाई पनि मन र मुटुको  स्पर्शले यति बलियो यति नजिक बनाउने रहेछ।  यो कुराको वर्णन शब्दले गर्न सायदै कम होला ✍️✍️ !!!  शब्दमा भावनाहरूलाई त लेख्न सकिएला  तर  मनको त्यो स्पर्शहरुलाई उल्लेख गर्न  सकिँदैन त्यो त मनसँग मनले मात्रै अनुभूति  गर्न सक्ने अनौठो प्रेमको स्पर्श रहेछ  😍❤❤!!!

About