@lionsfire365: I don’t think I’m better than anyone else, so today I’m just gonna pray for those who want to argue for no reason and I hope you find peace with whatever you’re dealing with. God bless you.

lionsfire365
lionsfire365
Open In TikTok:
Region: US
Friday 30 October 2026 05:44:44 GMT
261
5
1
0

Music

Download

Comments

joanh2109
Joan :
Absolutely 💯
2026-10-30 15:29:48
0
To see more videos from user @lionsfire365, please go to the Tikwm homepage.

Other Videos

काठमाडौंका प्रहरी बीटहरू आगलागीमा परेर ध्वस्त भएपछि आईजीपी दानबहादुर कार्कीले ‘आमा म त खरानीबाट उठेर आएँ’ भन्ने बोलको गीत लेखेका थिए। यो गीतमा इतिहास जलेको दृश्य टुलुटुलु हेर्नुपर्दा साह्रै पीडा भएको भाव उल्लेख छ। यस्तो गीत सार्वजनिक नगर्न टीओबी समूहको धम्की आएको थियो, तर आईजीपी कार्कीले मानेनन्। नेपाली सेनाले ब्याकअप सपोर्ट दिएको भए जेनजी आन्दोलनमा यति ठूलो जनधनको क्षति र डर लाग्दो  घुसपैठ नहुने दानबहादुर कार्कीको आन्तरिक ब्रिफिङ थियो। यस कुराले रुष्ट बनेको नेपाली सेनाले रसुवाको बाढीमा पनि प्रहरीलाई हेलिकप्टरबाट उद्धार नगरेर भिरको बाटो हिँड्ने बनाएको थियो। बालेन नभई जंगी अड्डाको चाहनामा आईजीपीको पद खोस्न लागिएको हो।   नेपालको एकतिहाइ राजनीतिक शक्ति ओशो तपोवनभित्र पुगेको छ।  तपोवनको कोटामा राजदूत बन्न लागेका गिरीबहादुर सुनारको पुरानो काण्ड बाहिर ल्याइदिने आईजिपी दानबहादुर कार्की नै हुन् भन्ने तपोवनको निष्कर्ष छ। यसैगरी, आनी छोइङ डोल्माको किर्ते नागरिकताको फाइल पनि सीआईबीकै टेबुलमा अड्किएर बसेको कुरा टीओबी समूहलाई थाहा छ।  भाउजूलाई  अमेरिकामा पैसा दिने फुच्चे  इनाम सापकोटा खरानी दस्ताकै चिरपरिचित हुन्डी कारोबारी हुन्। अमेरिका, युरोपमा रहेका उच्च पदस्त रिटायर्डहरुको विश्वासिलो पात्र इमानको अदालती वयान आयो भने  कैंची बाबाको भाकल गर्नेहरू पनि   पेलिन सक्छन् ।  त्यसैले  षडयन्त्र बुझौ। एउटा आईजिपी बर्खास्त हुनु कुनै ठुलो कुरा हैन, भविष्यमा  यहाँ लोकतन्त्र बर्खास्त हुन सक्छ।

About