@chaabimoussic: #المغرب🇲🇦 #chaabi #maroc #جواد_مكروم #fy

نبض الفن المغربي
نبض الفن المغربي
Open In TikTok:
Region: MA
Friday 30 October 2026 16:22:21 GMT
18248
638
35
65

Music

Download

Comments

mohamedcharaf49
Mohamed Charaf :
daba driss 7ssn mn azzedine wjawad??
2026-10-30 17:56:42
0
fouadstitou7
مغريبي ولا عزاء للحاقدين :
سرايتي واجرك عند الله
2026-10-31 13:54:48
1
mohamedaminejando1
amin :
الشيخ السريتي
2026-10-30 19:13:45
1
sftrfggfh456fvh
HICHAM :
المايسترو سريتي
2026-10-30 19:21:09
1
derohoummane
hoummane-derbal :
سمع سميتك واااااا هيا دريس هااااااو
2026-10-30 18:45:08
1
ouahid.elmaadadi
Rabat& bxl :
سرايتي او جواد لي كاينين
2026-10-30 19:19:49
1
catalonia.espa
ابو شعيب :
من أحسن عازفي الكمان للغناء الشعبي و العيطة....السي ادريس السريتي
2026-10-30 17:54:57
1
rcaraja59
💀💀 علال فرشة 💀💀 :
والله ماكين بحالو نتحداك في كمانجة
2026-10-31 00:08:59
0
noureddinoureddin
noureddinoureddin :
صديقي ادريس كما عرفتك مدة 30 سنة وانت رقم 1 مشاء الله عليك اخي ربي يحفظك ويسعدك ويوفقك يارب العالمين
2026-10-30 23:14:32
0
abdelhakatimad
abdelhakatimad :
مصطفى بوركون و جواد مكروم و حميد مستور و الستاتي عبد العزيز و السريتي أساتذة العزف الشعيبي المغربي
2026-10-31 11:29:27
0
user5830079581917
قاعة الشروق :
مجموعة الموت السريتي خطير
2026-10-30 20:42:02
0
hachim359
h :
fanan
2026-10-31 07:20:12
0
zakaria.chawki1
Zakaria Chawki :
هديك اسريتي
2026-10-30 22:28:52
0
sahrawymilano
شواية الصحراوي ميلانو :
رقم 1عندي خويا السرايتي بدون مقارنة
2026-10-31 22:41:29
0
mousserradi
Mouss Erradi :
2026-10-30 20:57:45
0
bijigodavidbijigo
abdel bijigo :
الاسطورة دريس سريتي العزف و يا سلام مالي كيغني و أشرطة كاسيط تشهد
2026-10-30 16:29:12
1
faiza.koki
faiza koki :
كاين جواد والسريتي[J'aime]
2026-10-30 20:36:17
0
benassou.bouazza
Benassou Bouazza :
😂😂😂
2026-10-30 18:26:09
0
nabil.achraf3
Nabil Achraf :
🎻🎻🎻🎻🎻🎻
2026-10-30 16:28:59
0
To see more videos from user @chaabimoussic, please go to the Tikwm homepage.

Other Videos

Replying to @Junu नरेश र ममताकी साथी मन्दिरा श्रेष्ठले अदालतमा दिइन् यस्तो बयान ममता काफ्ले बेपत्ता भएको घटनासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा नरेश भट्ट र ममता काफ्लेकी साथी मन्दिरा श्रेष्ठले अदालतमा बयान दिएकी छन्। श्रेष्ठले नरेश भट्टसँग आफ्नो चिनजान कसरी भयो र ममता तथा नरेशसँग आफ्नो कस्तो सम्बन्ध थियो भन्नेबारे अदालतमा जानकारी दिइन्। उनका अनुसार, उनी 7-Eleven मा काम गर्दा नरेश भट्ट Pest Control (किरा नियन्त्रण) सम्बन्धी काम गर्थे। त्यही समयमा उनीहरूको चिनजान भएको थियो। नरेश सेनामा कार्यरत हुँदा बिदाको समयमा कहिलेकाहीँ एकदेखि दुई हप्तासम्म श्रेष्ठको घरमा बस्ने गरेको पनि उनले बताइन्। श्रेष्ठले नरेशले आफ्नो र आफ्नो श्रीमान्को मोबाइल फोनको बिलसमेत तिरिदिने गरेको बयान दिइन्। उनका अनुसार, सुरुमा नरेशले श्रेष्ठकी अर्की एक साथीलाई विवाह गर्न चाहेका थिए। तर उनीहरूको सम्बन्ध अगाडि बढ्न सकेन। त्यसपछि श्रेष्ठले नै नरेशलाई ममता काफ्लेसँग चिनजान गराएकी थिइन्। पछि ममता र नरेशबीच भेट भयो र उनीहरूले विवाह गरे। ममताले साथीसँग बस्न चाहेकी थिइन् श्रेष्ठले सन् २०२४ मार्च १० तिर ममतासँग भएको कुराकानी पनि अदालतमा सुनाइन्। उनका अनुसार, त्यस समयमा ममताले आफू श्रेष्ठसँग बस्न आउन मिल्छ कि भनेर सोधेकी थिइन्। तर श्रेष्ठ त्यतिबेला अरू कसैसँग बसिरहेको हुनाले उनले ममतासँग बस्न सम्भव नभएको जवाफ दिएकी थिइन्। ममता बेपत्ता भएपछि नरेशले दिए गहना श्रेष्ठको बयानअनुसार, ममता बेपत्ता भएको केही दिनपछि नरेश भट्टले उनलाई ममताका व्यक्तिगत गहनाहरू दिएका थिए। नरेशले आफूलाई ममताका औँठी, सिक्रीलगायतका गहना दिएको श्रेष्ठले बताइन्। त्यस्तै, नरेशले आफ्नो विवाहको औँठीसमेत उनलाई दिएको उनले अदालतमा खुलाइन्। छोरीको पहिलो जन्मदिनमा ममताबारे सोधपुछ श्रेष्ठले सन् २०२४ अगस्ट २० मा नरेश र ममताकी छोरीको पहिलो जन्मदिन मनाउने क्रममा भएको कुराकानीबारे पनि बयान दिइन्। उनका अनुसार, उक्त अवसरमा उनले नरेशलाई ममता कहाँ छिन् भनेर सोधेकी थिइन्। साथै, उनले नरेशलाई ममतालाई केही गरेको हो कि भनेर पनि प्रश्न गरेकी थिइन्। श्रेष्ठले जुरी सदस्यहरूसमक्ष भनिन्, “मैले उनलाई सोधेँ, के तपाईंले ममतालाई केही गर्नुभएको हो?” त्यसको जवाफमा नरेशले भनेका थिए, “के तपाईंलाई लाग्छ, म उनलाई केही गर्न सक्छु?”#newsupdate #mamtakaflebhatt #nareshbhatt #justiceformamta #tiktokusa🇺🇸 @Bina Khadkalama @Sachchi_mainali

About