✍️भाग्य र समयको अद्भुत खेलले आज हजुरको यो सुन्दर र मार्मिक भिडियोसँग जम्काभेट गराइदियो 🦋 हेर्दाहेर्दै समय बितेको पत्तै भएन, मनै छुने कति अनमोल प्रस्तुति! हजुरको यो सरल र शालिन प्रस्तुति मन्दिरमा बलेको पवित्र दियोझैँ शान्त र प्रेरणादायी छ 🪔 हजुरको यो अब्बल अभिनय र सिर्जनात्मकतालाई उच्च सम्मान गर्दै सानो सम्झना छोडेको छु 🦜 चालेका हरेक पाइलाहरूमा ईश्वरको कृपा र सफलता मिलोस्, हार्दिक शुभकामना 🙏🇳🇵❤️🇲🇾